कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

यस स्टोरीको अंश: कास्की प्रहरीद्वारा २७ फरार प्रतिवादी पक्राउ, जरिवाना र कैद सजाय असुल गरिने
newspolar.com · 1 हप्ता अघि

जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा २० जना पुरूष र सात महिला रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू