सर्लाहीमा पत्रकारलाई धम्की दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

यस स्टोरीको अंश: सर्लाहीमा पत्रकारलाई धम्की दिएको आरोपमा चिकित्सक गुणेश्वर झा पक्राउ
www.dcnepal.com · 6 दिन अघि

पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू