कङ्गोमा इबोला नियन्त्रणबाहिर

यस स्टोरीको अंश: खाद्य प्रविधि विभागद्वारा म्याग्नेसियम ग्लाइसिनेटयुक्त पूरक खाद्य पदार्थ बिक्रीमा प्रतिबन्ध
nayapage.com · 5 दिन अघि

कङ्गोको पूर्वी भूभागमा फैलिएको इबोला महामारीको मुख्य केन्द्रमा स्थानीय आक्रोशित भीडले एक अस्पतालको केही हिस्सामा आगजनी गरेका छन् । इबोला संक्रमणका कारण ज्यान गुमाएका भनिएका एक युवाको शव अन्त्येष्टि गर्न अस्पताल प्रशासनले रोकेपछि मृतकका आफन्त र साथीभाइ आन्दोलित भएका हुन् । इटुरी प्रान्तको बुनिका सहर नजिकै अवस्थित र्वम्पारा जनरल अस्पतालमा भएको उक्त घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय राजनीतिज्ञ लुक मालेम्बेका अनुसार आक्रोशित भीडले सुरुमा अस्पतालमा ढुङ्गामुढा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू