विपद्‌मा परी ४० दिनमा ७० जनाको मृत्यु

यस स्टोरीको अंश: राष्ट्रिय विपद् प्राधिकरण: यस वर्ष विपद्जन्य घटनामा ७० जनाको मृत्यु, ३३३ घाइते
baahrakhari.com · 3 दिन अघि

०८३ साल वैशाखयता शनिबार (जेठ १०)सम्म भएका एक हजार ३४२ विपद्जन्य घटनामा देशभर गरेर ७० जनाले ज्यान गुमाएका छन् । पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४, आगलागीमा परी ११ जनाले ज्यान गुमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू