एन आई सी एशिया बैंकद्वारा सुर्खेतको राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर सहयोग
▸ यस स्टोरीको अंश: राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको निष्कर्ष
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वीरेन्द्रनगर–१, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›