इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई आक्रमण, १९ जनाको मृत्यु

यस स्टोरीको अंश: इजरायली हवाई आक्रमणमा लेबनानमा १९ जनाको मृत्यु, युद्धविराम उल्लंघन
www.lokpath.com · 1 हप्ता अघि

इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा भएको आक्रमणमा तीन बालबालिका र तीन महिलासहित १० जनाको ज्यान गएको हो। नाबाटिएह र टायर जिल्लामा भएका अन्य आक्रमणमा थप नौ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू