सन्दिपले लिए दोस्रो विकेट

यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिँदै विश्व कीर्तिमान राखे
www.nepalviews.com · 1 हप्ता अघि

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका लागि सन्दिप लामिछानेले जर्ज मन्सीलाई २१ रनमा पभिलियन फर्काए। यसअघि, दीपेन्द्र सिंह ऐरीले पहिलो विकेट लिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू