रोपाइँमा मल अभाव हुँदैन, असारसम्म ६ लाख मेट्रिकटन वितरण गर्छौं- मन्त्री चौधरी
▸ यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव हुन नदिने गरी सरकारले विशेष पहल गरिरहेको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका प्रश्नको बुधबार जवाफ दिँदै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिकटन रासायनिक मल आपूर्ति भइसकेको जानकारी दिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित