फुटपाथ व्यवस्थापनका क्रममा प्रभावित महिलालाई वीरेन्द्रनगरद्वारा १० हजार सहयोग

यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
prasashan.com · 6 दिन अघि

वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ व्यवस्थापन अभियानका क्रममा प्रभावित भएकी महिलालाई राहत तथा क्षतिपूर्तिस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएको छ। नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले घटनापछि पीडित महिलालाई आर्थिक राहत उपलब्ध गराइएको जानकारी दिइन्। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा फैलिएपछि नगरपालिकाले नगर प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाएको र पीडित पक्षलाई राहत उपलब्ध गराएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू