एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग
▸ यस स्टोरीको अंश: सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सांसदहरूको सरकारलाई सुझाव
एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई पानी ट्यांकी तथा मोटर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । बैंकले वीरेन्द्रनगर–१ धारापानीस्थित विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन, सहज शैक्षिक वातावरण तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यसहित पानी ट्यांकी तथा मोटर जडान गरेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›