बजेटअघि इभी कसले धेरै भित्र्याउने भन्ने होड यसपालि देखिएन, दीर्घकालीन नीति आउने विश्वास

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले विद्युतीय सवारी आयातमा २.५ अर्ब रुपैयाँ बेरुजु देखायो
bizmandu.com · 2 दिन अघि

बजेटअघि विद्युतीय सवारीसाधन कसले धेरै भित्र्याउने भन्ने होडबाजीमा उत्रिने गरेका अटो व्यवसायी यसपालि चुप बसेका छन्। विगतका वर्षमा जस्तो करका दर चाँडो फेरबदल नहुने र दीर्घकालीन नीति आउने विश्वासमा व्यवसायीले यसपालि बजेटअघि गाडी भित्र्याउन मरिहत्ते नगरेका हुन्। गत आर्थिक वर्ष साउनदेखि वैशाखसम्म १२ हजार ७८२ वटा चार पाङ्ग्रे इभी आयात भएकामा यो आवको सोही अवधिमा १० हजार ८५ युनिट चार पाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन भित्र्याइएको छ। यो पटक दुई पाङ्ग्रे इन्धन सवारीसाधनको आयात निकै बढेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू