सशस्त्र प्रहरीद्वारा धनुषाबाट १४ लाखको अवैध सामान बरामद
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीद्वारा धनुषाबाट १४ लाखको अवैध सामान बरामद
सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु. १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । कपडाजन्य वस्तु, किराना सामान तथा अन्य दैनिक उपभोग्य सामग्री भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा नियन्त्रणमा लिइएको हो । बरामद गरिएका सामान आवश्यक कारबाही तथा राजस्व अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित