आज अमेरिकी एक डलरको बिक्री मूल्य १५२ रुपैयाँ ६८ पैसा, अन्य विदेशी मुद्रालाई कति ?

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक
arthadabali.com · 8 घण्टा अघि

नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, स्वीस फ्राङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिर्हाम, मलेसियन रिङ्गिट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमानी रियाल र भारतीय रुपैयाँको खरिद र बिक्रीदर निर्धारण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू