एमालेको सचिवालय बैठक: के के भयो निर्णय?

यस स्टोरीको अंश: एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
newspolar.com · 2 दिन अघि

नेकपा एमालेको सचिवालय बैठकले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षात्मकका लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल संयोजककत्वमा गठन भएको समितिमा उपाध्यक्षहरु बिष्णुप्रसाद पौडेल पृथ्वी सुब्बा गुरुङ, महासचिब शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट सचिबहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेका रहनु भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू