काफल पोखिएको घटनापछि पीडित महिलालाई १० हजार क्षतिपूर्ति, नगर प्रहरीमाथि कारबाही
▸ यस स्टोरीको अंश: सल्यानका डीएसपी हेमबहादुर केसीको सरुवामा स्थानीय भावुक, सामाजिक सेवाको प्रशंसा
वीरेन्द्रनगरमा काफल बिक्री गर्दै हिँडेकी एक महिलाको काफल सडकमा पोखिएर नष्ट भएको घटनापछि नगरपालिकाले उनलाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ। कालिकोटको महाबै गाउँपालिका–४ निवासी धर्मिला अधिकारी चौलागाईं डालोमा काफल बोकेर वीरेन्द्रनगरको सिटी बसपार्क आसपास बिक्री गर्दै हिँडिरहेकी थिइन्। सोही क्रममा नगर प्रहरीसँग भएको विवादका बीच उनको टाउकोमा रहेको डोको झकझकाउँदा करिब १५ केजी काफल भुइँमा पोखिएर नष्ट भएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›