नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट गर्छ : उत्तम भ्लोन लामा
▸ यस स्टोरीको अंश: इप्पानका उत्तम भ्लोन लामा भन्छन्: नीतिगत सुधार नभए ३० हजार मेगावाट उत्पादन लक्ष्य कठिन
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उर्जा उद्यमी उत्तम भ्लोन लामाले आफ्नो उम्मेदवारी घोषणा गर्दै उर्जा क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड बनाउने संकल्प व्यक्त गरेका छन् । उर्जा क्षेत्रमा करिब १४ वर्ष लामो लगानी र अनुभव बटुलेका लामाले नेपालको आर्थिक समृद्धिको ‘गेम चेन्जर’ क्षेत्र नै उर्जा भएको दाबी गर्दै यस क्षेत्रले मुलुकलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›