बुद्ध दर्शन सहकारी : ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने

यस स्टोरीको अंश: बुद्ध दर्शन सहकारीले ३४ बचतकर्ताको रकम फिर्ता गर्‍यो, ५ लाखसम्मको १ महिनाभित्र फिर्ता गर्ने योजना
pahichan.com · 7 घण्टा अघि

काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ । सहकारी संस्थाले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना बचतकर्तालाई बोलाएको थियो र बाँकी बचतकर्ताहरूले बुधवार रकम फिर्ता लिन पाउनेछन् । सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू