‘सटर तानेर इटहरी पुग्छु’ भन्दै निस्किएकी विराटनगरकी मन्टेस्वरी सञ्चालिका अञ्जु सधैंका लागि अस्ताइन्
▸ यस स्टोरीको अंश: विभिन्न स्थानमा सवारी दुर्घटना, एकको मृत्यु
विराटनगर–३ की ४२ वर्षीया खगमाया खरेल (अञ्जु ढकाल) को सुनसरीको दुहबीमा भएको स्कुटर दुर्घटनामा ज्यान गएको छ। कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८ स्थित पशुपति खाद्य उद्योग अगाडि अत्यधिक गतिका कारण स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो। उपचारका क्रममा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›