एमाले सचिवालय बैठक शुरु : नेताहरूको कार्यविभाजन र जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिइने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बसेको बैठकले पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको छ । आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित