'मिस नेपाल-२०२६' प्रतियोगिताका लागि आवेदन खुला
▸ यस स्टोरीको अंश: मिस नेपाल २०२६ का लागि आवेदन खुला, जेठ २५ सम्म आवेदन
द हिडन ट्रेजरले मिस नेपाल-२०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूले जेठ २५, २०८३ सम्म आवेदन दिन सक्नेछन्। मिस नेपाल २०२६ को ग्रान्ड फिनाले २०८३ भदौ १६ गते आयोजना गरिनेछ। प्रतियोगिताका लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित