सुनको मूल्यमा सामान्य गिरावट, चाँदी बढ्यो
शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । सुन आज १ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । अघिल्लो दिन २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित