थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै १० करोड वर्ष पुरानो नयाँ प्रजातिको डाइनोसर फेला
थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै १० करोड वर्ष पुरानो नयाँ प्रजातिको डाइनोसरको नयाँ प्रजाति पहिचान गरिएको छ। ‘नागाटाइटन चैयाफुमेन्सिस’ नाम दिइएको यो डाइनोसर करिब १० देखि १२ करोड वर्ष अघि पृथ्वीमा अस्तित्वमा थियो। यसको तौल करिब २७ टन थियो, जुन अफ्रिकी हात्तीभन्दा दुई गुणाभन्दा बढी हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›