नगर प्रहरीले दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि पीडित महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति

यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
techpana.com · 6 दिन अघि

वीरेन्द्रनगरमा काफल बेचिरहेकी एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले पीडित महिलालाई १० हजार रुपैयाँ नगद, नयाँ डालो र काफलसहित क्षतिपूर्ति दिएको छ । नगरपालिकाकी मेयर मोहनमाया ढकाल भण्डारीले घटनाको जानकारी पाएपछि महिलालाई कार्यालयमा बोलाएर क्षतिपूर्ति प्रदान गरेकी हुन् । नगर प्रहरीलाई भने विभागीय कारबाही गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू