सारथिले छाडेपछि एमालेमा एक्लिदै छन् ओली

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
rajdhanidaily.com · 2 दिन अघि

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग चर्कोरुपमा उठेको छ । सचिवालय बैठकमा अधिकांश नेताले ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन् । निर्वाचनमा पराजयको जिम्मेवारी लिँदै पार्टीलाई पुनर्गठन गर्नुपर्ने सुझावसहित नेताहरुले नेतृत्व हस्तान्तरणको विषय उठाएपछि ओली रक्षात्मक बनेका हुन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू