रामेछाप बजारमा व्यवस्थित सडक बन्दै

यस स्टोरीको अंश: सप्तरीका तीन सडकको ठेक्का रद्द, ठेकेदारको अटेरी र लापरबाही जिम्मेवार
www.dcnepal.com · 4 दिन अघि

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा अब व्यवस्थित सडक बन्ने भएको छ। सेलेघाट– सालु– साँघुटार सडक निर्माणको कामले गति लिएपछि बजार क्षेत्रमा सडक विस्तारको काम अघि बढेको छ। सडक क्षेत्रमा परेका घरहरूले मुआब्जा लिए पनि घर भत्काउन मानेका थिएनन्, तर अहिले घर भत्काएर सडक चौडा गर्ने काम भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू