विजयपुर खोला किनारमा तरबुजा खेती, भनेजस्तै आम्दानी

यस स्टोरीको अंश: इन्दिरा चिनी मिलका सञ्चालक सम्पर्कविहीन, किसानको ६ करोड बक्यौता बाँकी
nepalnews.com · 1 हप्ता अघि

पोखरा महानगरपालिका-१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । २५ रोपनी बलौटे जमिनमा पोखरा-२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन् । किसान भरतबहादुर पराजुलीले पनि सोही स्थानमा ११ रोपनी जग्गामा तरबुजाखेती गरेका छन् । पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लाष्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू