रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज

यस स्टोरीको अंश: रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका केही अभियोग कास्की जिल्ला अदालतद्वारा खारेज
prasashan.com · 4 दिन अघि

कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रवि लामिछाने सहित अन्य आरोपित विरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ । न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् राख्दै अन्य दुई कसुरतर्फको अभियोग दाबी कायम नहुने गरी मुद्दा संशोधन गर्ने आदेश दिएको हो । उक्त प्रकरणमा छवि र जीवीसमेत प्रतिवादीका रूपमा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू