संविधान संशोधन बहसपत्र तयार पार्न छलफलमा जुट्यो कार्यदल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
nepalnews.com · 6 दिन अघि

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल अघि बढाएको हो। संविधान संशोधनका मुख्य एजेन्डा र आवश्यक परिमार्जनका विषयमा केन्द्रित रहेर कार्यदलले ‘बहसपत्र’ सम्बन्धी सुझाव संकलनका लागि यो बैठक राखेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू