तातो हावाबाट सावधानी अपनाउन मौसम विज्ञान विभागको अनुरोध

www.nepaljapan.com · 4 दिन अघि

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना रहेको जनाएको छ । विभागले तातो हावा तथा तातो लहरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू