डेभिड बेकहम बेलायतको पहिलो ‘अर्बपति खेलाडी’

यस स्टोरीको अंश: कर्मचारी खेलकुद प्रतियोगिता: एभरेष्ट बैंक र वायु सेवा निगमले टेबलटेनिसमा दुई-दुई स्वर्ण जिते
newsofnepal.com · 1 हप्ता अघि

फुटबल मैदानमा बललाई आफ्नो इसारामा नचाउने ‘बेन्ड इट लाइक बेकहम’ स्टार डेभिड बेकहमले अहिले व्यापारको मैदानमा पनि एउटा यस्तो ‘फ्री–किक’ हानेका छन्, जसले उनलाई बेलायती इतिहासकै पहिलो अर्बपति खेलाडी (बिलिनियर एथ्लिट) बनाएको छ । हिजोसम्म विश्व खेलकुद र फेसनको दुनियाँमा राज गर्ने बेकहम र उनको परिवारको नाम अब डलर र पाउन्डको ठूलो चाङमा सबैभन्दा माथि चम्किन थालेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू