थाइल्यान्डमा विशाल नयाँ डायनासोरको पहिचान

यस स्टोरीको अंश: नयाँ 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गठन, प्रधानमन्त्रीले सम्हाले जिम्मेवारी
gorkhapatraonline.com · 1 हप्ता अघि

थाइल्यान्डमा फेला परेका जीवाश्म अवशेषको अध्ययनपछि वैज्ञानिकले दक्षिणपूर्वी एसियामा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो डायनासोरको अस्तित्व सार्वजनिक गरेका छन्। करिब २७ मिटर लामो र झन्डै २७ टन तौल भएको यो विशाल शाकाहारी डायनासोर आजभन्दा १० करोडदेखि १२ करोड वर्षअघि हालको थाइल्यान्ड क्षेत्रमा विचरण गर्ने गरेको अनुमान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू