निर्वाचनसम्बन्धी दुई विधेयक पारित

यस स्टोरीको अंश: प्रतिनिधि सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मत पारित
newspolar.com · 21 घण्टा अघि

प्रतिनिधिसभाको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएका हुन् । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १३ गते बुधबार बिहान ११ः०० बजे बस्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू