भेरीमा बगेको अधुरो प्रेम कथाः प्रीय नवराज! तिम्रो मृृत्यु मेरो निधारको कलङ्क हो

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला अतिक्रमण हटाउन अभियान सुरु
www.diyopost.com · 3 दिन अघि

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँका युवा नवराज विकसहित पाँच जनाको भेरी नदीमा बगेर मृत्यु भएको घटनालाई सम्झँदै यो घटना केवल व्यक्तिगत प्रेमको परिणति नभई विभेदपूर्ण सामाजिक संरचनाविरुद्धको ऐतिहासिक प्रतिरोध भएको लेख छ । कथित अन्तरजातीय प्रेमका नाममा नवराज विकको जीवन समाप्त पारिए पनि उनको रगतले भेरीलाई सधैंका लागि रक्तिम बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (9 मिनेट)

मिल्दाजुल्दा लेखहरू