पुँजीगत खर्च अपेक्षित रूपमा वृद्धि हुन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
prasashan.com · 3 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पुँजीगत खर्च अपेक्षित रूपमा वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। संसद्मा आर्थिक सर्वेक्षण २०८२-८३ प्रस्तुत गर्दै उनले मुलुकको आर्थिक अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार विश्व आर्थिक परिदृश्यमै सुस्तता देखिँदै गर्दा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू