दिउँसो साढे ३ बजे मन्त्रिपरिषदको बैठक, के धितोपत्र बोर्डले आज अध्यक्ष पाउला ?

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकद्वारा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सम्भावना
insurancekhabar.com · 2 दिन अघि

मन्त्रिपरिषदको बैठकले आज बस्दैछ। बैठक साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु हुनेछ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बस्न लागेको बैठकले केही महत्वपूर्ण निर्णय गर्न लागेको बताइएको छ। सोही बैठकले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय पनि गर्न सक्ने स्रोत बताउँछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू