सीजी मोटर्सले भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्यो, विशेष अफर सार्वजनिक
सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ, जसमा विभिन्न सवारीसाधनमा विशेष अफरहरू सार्वजनिक गरिएको छ । यो कार्यक्रम जेठ ६ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । कार्निभलमा Riddara Econ 4x4 र King Long 16-Seater जस्ता नयाँ सवारीसाधन पनि सार्वजनिक गरिएको छ ।
7 समाचार
·
6 दिन अघि