इथा

इटहरीमा केशव दाहालको ‘इथा’ उपन्यासमाथि साहित्यिक विमर्श र गृह विमोचन हुने इटहरीमा केशव दाहालको ‘इथा’ उपन्यासमाथि साहित्यिक विमर्श र गृह विमोचन हुने

इटहरीमा आगामी जेठ ९ गते शनिबार लेखक केशव दाहालको उपन्यास ‘इथा’ माथि विशेष साहित्यिक विमर्श कार्यक्रम आयोजना हुने भएको छ । ‘साहित्य, सङ्गीत र साधना उत्सव, २०८३’ अन्तर्गत हुने यस कार्यक्रममा उपन्यासको गृह विमोचनसमेत गरिने आयोजकले जनाएको छ । यस विमर्शमा भूषिता वशिष्ठ, लीला अनमोल र लेखक दाहाल स्वयं सहभागी हुनेछन् ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग