महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता भएका छन् । जेठ ७ गते एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल गएका गौतम घर नफर्केपछि परिवारले अपहरण वा बेचिएको आशंकामा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका छन् ।
5 समाचार
·
4 घण्टा अघि