एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
6 समाचार
·
23 घण्टा अघि