दावा ग्यान्जे शेर्पा

कञ्चनजङ्घा हिमालको सफल आरोहण, फक्ताङ्लुङ गाउँपालिकाको झण्डा फहराइयो कञ्चनजङ्घा हिमालको सफल आरोहण, फक्ताङ्लुङ गाउँपालिकाको झण्डा फहराइयो

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका छेतेन टासी शेर्पाले आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका छन्। मे २० मा चुचुरोमा पुगेका शेर्पाले गाउँपालिकाको झण्डा र लोगो फहराएका हुन्। यो उनको कञ्चनजङ्घा हिमालको चौथो सफल आरोहण हो।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग