नेपाल इन्जिनियरिङ कलेज

प्राविधिक शिक्षामा आकर्षण बढ्दो, सिटइभिटीले भर्ना प्रक्रिया सहज बनायो प्राविधिक शिक्षामा आकर्षण बढ्दो, सिटइभिटीले भर्ना प्रक्रिया सहज बनायो

माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएसँगै विद्यार्थीहरूको ध्यान कक्षा ११ मा प्राविधिक विषयहरूमा केन्द्रित भएको छ। रोजगारीको सुनिश्चितता, सीपको महत्व र स्वरोजगारको सम्भावनाले विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ आकर्षित गरेको छ। यसै सन्दर्भमा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) ले आगामी शैक्षिक सत्रका लागि भर्ना प्रक्रियालाई सहज बनाउने नयाँ मार्गदर्शन जारी गरेको छ।

4 समाचार · 5 दिन अघि
नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौंबीच विद्यार्थी इन्टर्नशिपका लागि समझदारी नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौंबीच विद्यार्थी इन्टर्नशिपका लागि समझदारी

नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौंबीच सूचना प्रविधि (आइटी) विषयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता विकास र उनीहरूलाई उद्योगसँग जोड्ने उद्देश्यले एक समझदारी भएको छ। यस समझदारी अन्तर्गत, क्याम्ब्रिज काठमाडौंले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई तीन महिनाको इन्टर्नशिप कार्यक्रम प्रदान गर्नेछ, जसमा डिजिटल मार्केटिङ, सूचना प्रविधि, वेबसाइट व्यवस्थापन, र व्यावसायिक सञ्चार जस्ता विषयहरूमा व्यवहारिक प्रशिक्षण समावेश छ।

3 समाचार · 5 दिन अघि
नेपाल इन्जिनियरिङ कलेज र भायोनेटबीच विद्यार्थीको सीप विकासका लागि समझदारी नेपाल इन्जिनियरिङ कलेज र भायोनेटबीच विद्यार्थीको सीप विकासका लागि समझदारी

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेडबीच दूरसञ्चार तथा सूचना प्रविधि विषयका विद्यार्थीहरूको क्षमता विकास र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले समझदारी (एमओयू) भएको छ। यस समझदारी अन्तर्गत विद्यार्थीहरूलाई विशेष तालिम सञ्चालन गरिनेछ र उनीहरूको सीप, उद्योग सम्पर्क तथा रोजगारी बढाउने लक्ष्य लिइएको छ।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग