नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता हुने फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता हुने

पोखराको फेवातालमा जेठ १८ गते तेस्रो संस्करणको राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने भएको छ। फेवा डुङ्गा व्यवसायी सङ्गठनले आयोजना गरेको यस प्रतियोगिताको मुख्य उद्देश्य फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्नु, पर्यटकलाई आकर्षित गर्नु र पर्यटन प्रवद्र्धन गर्नु रहेको छ। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग