पदम भट्टराई

नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन विषय विज्ञ सदस्य मनोनयन गर्‍यो नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन विषय विज्ञ सदस्य मनोनयन गर्‍यो

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञ सदस्य मनोनयन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले विधानबमोजिम केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा दिलीप ढुंगाना, रमेश नेपाल र पदम भट्टराईलाई सदस्यमा नियुक्त गरेका हुन्। यो मनोनयन पार्टीको आर्थिक पारदर्शिता र लेखा प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले गरिएको हो।

21 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग