मेचीनगर बसपार्कबाट मादक पदार्थ सेवन गरी बेहोस भएका युवा र नगद प्रहरीद्वारा उद्धार
झापाको मेचीनगर नगरपालिका–६ बसपार्क नजिकैबाट प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा सडकमा लडिरहेका हरि थापालाई एक लाख १८ हजार नगदसहित उद्धार गरेको छ। उद्धारपछि उपचारका लागि आम्दा अस्पताल लगिएका थापा हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।
6 समाचार
·
3 दिन अघि
पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर बिरामी
पाल्पाको रम्भा गाउँपालिकामा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार, च्याउ खाएर बिरामी परेकी ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चा मगरको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो। उनीहरूसँगै च्याउ खाएकी अर्की एक महिलाको अवस्था गम्भीर छ।
5 समाचार
·
5 दिन अघि
पाल्पाको सिद्धबाबा नजिकै युवकको शव फेला, पहिचानको लागि प्रहरीको अपिल
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकैको भीरमा अन्दाजी २९/३० वर्षका एक युवकको शव फेला परेको छ। युवकको पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलिया सार्वजनिक गरी पहिचानका लागि सहयोग गर्न अपिल गरेको छ।
5 समाचार
·
5 दिन अघि
पाल्पामा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु, १२ जना बिरामी
पाल्पाको रम्भा गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु भएको छ। जङ्गलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस घटनासँगै जिल्लाभर विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन्।
13 समाचार
·
5 दिन अघि
पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर बिरामी
पाल्पाको रम्भा गाउँपालिकामा जङ्गली च्याउ सेवनका कारण दुई जना महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेकी छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जेठ १ गते च्याउ खाएपछि बिरामी परेका उनीहरूको उपचारका क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो। च्याउ खाएर बिरामी परेकी एक महिलाको अवस्था अझै गम्भीर छ।
6 समाचार
·
5 दिन अघि
पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, १२ जना बिरामी
पाल्पाको रम्भा गाउँपालिका ५ फलकुनमा जंगली च्याउ खाँदा ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस घटनासँगै जिल्लाको तानसेन, निस्दी र माथागढीमा थप १२ जना विषालु च्याउ खाएर बिरामी परेका छन्।
3 समाचार
·
5 दिन अघि