पुष्पा भुसाल

नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन

नेपाली कांग्रेसले पार्टीको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्युरोमा यी सदस्यहरूलाई मनोनयन गरेका हुन्। ब्युरोलाई पार्टीको देशव्यापी निर्वाचनका लागि डाटाबेस निर्माण गर्ने र निर्वाचन तयारीलाई वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यादेश दिइएको छ।

8 समाचार · 2 दिन अघि
नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन

नेपाली कांग्रेसले पार्टीको निर्वाचन तयारीलाई वैज्ञानिक र तथ्याङ्क-आधारित बनाउने उद्देश्यले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन गरेको छ। सभापति गगनकुमार थापाले सदस्यहरूलाई जिम्मेवारीसहित कार्यादेश प्रदान गरेका छन्।

7 समाचार · 6 दिन अघि
नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको निर्वाचन ब्युरोमा १७ जना सदस्य मनोनित गरेका छन्। आउँदो स्थानीय र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी उपसभापति पुष्पा भुसालको नेतृत्वमा सो ब्युरो गठन गरिएको हो।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग