बाबुराम पाल

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गणले ठूलो परिमाणमा अवैध रूपमा लुकाइछिपाइ राखिएको खरबुजाको बियाँ बरामद गरेको छ। प्रतापपुर गाउँपालिका वडा नं. ५ मटरास्थित बाबुराम पालको खाली टहराबाट ४ हजार ७२० केजी बियाँ बरामद गरिएको हो, जसको बजार मूल्य करिब १४ लाख १६ हजार रुपैयाँ छ। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग