मदन–आश्रित

एमाले उपाध्यक्ष पौडेलले गल्ती स्वीकार्दै जनतासमक्ष आत्मालोचना गर्न आग्रह गरे एमाले उपाध्यक्ष पौडेलले गल्ती स्वीकार्दै जनतासमक्ष आत्मालोचना गर्न आग्रह गरे

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीका तर्फबाट भएका भूल-त्रुटि र गल्ती-कमजोरीहरू स्वीकार गरी जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्। मदन-आश्रित स्मृति दिवसका अवसरमा बोल्दै उनले जनताको बहुदलीय जनवादको मर्मलाई आत्मसात् गरी गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्ति बनाउन दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए। पौडेलले नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा अप्ठ्यारो र रक्षात्मक अवस्थामा आइपुगेको स्वीकार गर्दै वस्तुनिष्ठ समीक्षा गर्न ढिलाइ भइसकेको बताए।

9 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग