मधु कुमार चौलागाईँ

सर्वोच्चको फैसला: नियामक कारबाहीमा परेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने सर्वोच्चको फैसला: नियामक कारबाहीमा परेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकहरू नेपाल राष्ट्र बैंकबाट कुनै पनि प्रकारको कारबाहीमा परेमा स्वतः अयोग्य हुने ऐतिहासिक फैसला गरेको छ। अधिवक्ता मधु कुमार चौलागाईंले दायर गरेको रिटमाथि फैसला गर्दै अदालतले यस्तो व्याख्या गरेको हो र यसलाई कार्यान्वयन गर्न राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश जारी गरेको छ। यस फैसलाले बैंकहरूमा सुशासन कायम गर्न महत्वपूर्ण कानुनी आधार तयार गरेको छ।

8 समाचार · 4 घण्टा अघि

प्रायः यिनीहरूसँग