राउटे समुदाय गुर्भाकोट छाडेर सल्यानतिर बसाइँ सर्ने तयारीमा
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय सुर्खेतको गुर्भाकोट छाडेर सल्यानतिर बसाइँ सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन्। उनीहरूले बसाइँ सर्ने निश्चित स्थानबारे अन्य समुदायलाई जानकारी नदिने बताएका छन्।
4 समाचार
·
5 दिन अघि