राज माझी

दमकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ दमकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाको दमकमा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाको डेरा कोठाबाट ठूलो परिमाणमा ब्राउन सुगर, नगद र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग